आज प्याब्सन स्थापना दिवस, देशभर विविध कार्यक्रम गरी मनाईयो

काठमाडौँ –निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३२ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा प्याब्सनका विभिन्न जिल्लास्थित संगठनले विभिन्न कार्यक्रम गरी मनाएका छन । ३२ औँ स्थापना दिवसका अवसरमा प्याब्सन ...

प्याब्सनले देशभर भेला गर्दै, यस्तो छ तालिका

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले यही मंसिर महिनामा पालिका, जिल्ला र प्रदेश भेला गर्ने भएको छ । प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले प्याब्सनले प्रदेश भेला दुई दिन र जिल्ला र पालिका भेला एक दिन गर्न लागिएको जानकार...

प्याब्सन एसइई प्रि–बोर्ड परीक्षा माघ १५ गतेदेखि

काठमाडौँ – यस वर्षको ‘प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा’ आगामी माघ १५ गतेबाट सञ्चालन हुने भएको छ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले मातहतका विद्यालयमा सञ्चालन गर्ने ‘प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा’ माघ १५ गतेदेखि गराउने निर्ण...

प्याब्सनको कडा निर्देशन लब्धाङ्कपत्र र चारित्रिक पत्रविना भर्ना गरे सदस्यता रद्ध हुने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले सदस्य विद्यालयले पालना गर्नुपर्ने आचारसंहितामा थप कडाइ गर्दै पालना नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने भएको छ । आचारसंहिताका मुलभूत विषयबारे स्पष्ट पार्दै प्याब्सनले आचारसंहिता पा...

प्याब्सन महाधिवेशनमा को को भए विजयी ?

काठमाडौँ - निजी तथा आवसाीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १५ औँ महाधिवेशनले डिके ढुंगानाको अध्यक्षतामा ८९ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्याब्सनले यसअघि कायम ६६ सदस्यीय केन्द्रीय कार्यसमितिमा आवश्यकता अनुरुप थप गर्दै ९० सदस्य पु¥याएको हो ...

प्याब्सनका तीन हस्ती, जो चुनाव अगावै विजयी बने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को महाधिवेशनले तीन पदमा सर्वसम्मत नेतृत्व चयन ग-यो । अध्यक्षमा डिके ढुंगाना, महासचिवमा आरबी कट्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत चयन भएका हुन । १५ औँ राष्ट्रिय महाधिवेशनमा ...

प्याब्सन कार्यसमितिद्धारा शिक्षामन्त्रीसँग भेटवार्ता

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललसँग भेटवार्ता गरेको छ । शिक्षा मन्त्रालयमा प्याब्सन अध्यक्ष टीकाराम पुरीसहितको टोलीले भेटवार्ता गरेको हो । भेटम...

प्याब्सनको टेलिभिजन शिक्षण आजदेखि फेरि सुरु हुने

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले स्थगित गरेको वैकल्पिक शिक्षण अन्तर्गतको टेलिभिजन माध्यमबाट अध्यापन आजदेखि फेरि सुरु गर्ने भएको छ । प्याब्सनले असार १ गतेदेखि टेलिभिजनबाट पढाउन थालेको भएपनि सरकारसँग राखिएका माग पूर...

सरकारले जे गरोस् अब निजी विद्यालय जेठ २२ गतेदेखि खुल्छन् : टीकाराम पुरी अध्यक्ष, प्याब्सन (भिडियोसहित)

सरकारले ८ अर्ब बढाएर बजेट ल्याएपनि निजी विद्यालय सञ्चालकले बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै ठाडै विरोध र अब सरकारी नियम नमान्ने चेतावनी दिएका छन् । साथै सरकारले निजी विद्यालयले सरकारीको गुणस्तर सुधार्न हेरिदिनुपर्ने गरी सार्वजनिक गरेको व्यवस्थाबारे...

प्याब्सनले भन्यो : एसइई नलिऔँ, आन्तरिक मुल्याङकनकै आधारमा ग्रेडसिट र प्रमाणपत्र दिऊँ

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले कक्षा १० को परीक्षा गर्न सम्भव नदेखिएको भन्दै विद्यालयहरुले गरेको आन्तरिक मूल्याङकनका आधारमा ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था लागु गर्न आग्रह गरेको छ । प्याब्सन अध्यक्ष टीकाराम ...