वल्ड स्कुल फुटबल च्याम्पियनसीमा सहभागी हुन नेक्सस टिम मोरक्कोमा

काठमाडौँ– वल्ड स्कुल फुटबल च्याम्पियनसिप २०२३ मा सहभागी हुन पेप्सीकोला टाउनप्लानिङ अन्तर्गतको नेक्सस–संकटा एकेडेमीको नेक्सस–संकटा टिम शुक्रबार मोरक्को प्रस्थान गरेको छ । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी फुटबल प्...

खेलकुद मन्त्रालयलाई ०.१६ प्रतिशत बजेट

काठमाडौैँ –अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको छ । यो युवा र खेलकुद दुवैको समग्र बजेट हो । खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोड घटेको छ । संघतर्फ २ अर्ब ७ करोड ७३ ला...

ए डिभिजन लिग क्लबहरुले भने : एन्फाले बेवास्ता गर्यो

काठमाडौँ –सहिद स्मारक ए डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेको आरोप लगाएका छन । ए डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एन्फाले सम्झौता गर्ने तर त्यस अनुरुपको रकम नदिँदा समस्यामा परेको जानकारी...

सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल : आयोजकलाई स्तब्ध पार्दै नेक्सस बन्यो विजेता

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफीमा जित हासिल गरेको छ । विहीबार भएको फाइनलमा नेक्ससले आयोजक सैनिक आवासीय महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्द...

सैनिक आवासीय महाविद्यालय फुटबल, एपिएफलाई हराउँदै नेक्सस फाइनलमा

काठमाण्डौँ – १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफीमा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेक्ससले नेपाल एपिएफ स्कुललाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्...

अन्तर विद्यालय फुटबल प्रतियोगिता : नेक्सस सेमिफाइनलमा

काठमाण्डौँ – १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफी अन्तर्गत आजको खेलमा जित हासिल गरी पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनलमा नेक्ससले नेपाल प्रहरी विद्यालयलाई २–० गोल...

स्वस्ति श्री गुरुकुल अन्तर विद्यालय फुटसल : नेक्सस च्याम्पियन

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले दोस्रो स्वस्ति श्री अन्तर विद्यालय फुटसल प्रतियोगितामा सानदार जित हासिल गरेको छ । आज भएको फाइनलमा नेक्ससले आयोजक स्वस्ति श्री गुरुकुललाई ४–० गोल अन्तरले पराजित ग-यो । नेक्ससका अनिश था...

आयोजक लोयल्टी च्याम्पियन

काठमाडौं– काठमाडौँ बुढानिलकण्ठस्थित लोयल्टी एकेडेमीले आयोजना गरेको ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आयोजक लोयल्टी एकेडेमीले हात पारेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन...

निष्ट सेभेन ए साइड फुटबल : गेटवेलाई हराउँदै नेक्सस फाइनल प्रवेश

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी १२ वर्ष मुनिका विद्यार्थीहरुबीचको फष्ट निष्ट सेभेन ए साइड फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा गेटवे एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै नेक्सस फाइनल प्रवेश गरेको हो ...

११ औँ लोयल्टी कप सुरु, ज्ञानोदय र त्रिज्योति क्वाटरफाइनल प्रवेश

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा सुरु भएको ११ औँ अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो । प्रतियोग...