एन्फाले सार्वजनिक गर्यो नयाँ वेभसाइट

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वेभसाइट https://the-anfa.com/ सार्वजनिक गरेको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र गुरुङले एन्फाको नयाँ वेबसाइट सार्वजनिक गर्नुभयो। एन्फाको यो वेभसाइट लजिस्पार्क टेक्नोलोजीले बनाएको ...

खेलाडी चेन्जिङ रुम हस्तान्तरण

काठमाडौँ -अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको फुटबल मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम निर्माण पछि नेपाली सेनालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको जंगी अड्डा अगाडी रहेको मैदानको भीभीआईपी प्यारापिटमुनि रह...

एन्फा आपत्कालिन बैठकका निर्णयः फुटबल प्रशिक्षण जुलाइबाट थाल्ने

काठमाडौँ -अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आपतकालिन बैठकले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आगामी महिनाबाट थाल्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले विश्वकप छनोट खेलिरहेको टिमको प्रशिक्षण जुलाईबाट गर्ने निर्णय गरेको हो । यसका लाग...

किन सर्यो एन्फाको आकस्मिक बैठक

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)को आज १ बजे डाकिएको आकस्मिक बैठक अन्तिम समयमा स्थगित भएको छ । बैठक भोलि बस्ने भएको छ । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो । नेम्बाङले स्वा...

कास्कीमा फुटबल ट्रेनिङ सेन्टर बन्ने

कास्की - अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारीमा फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ । एन्फा कार्यसमितको बैठकले भेडाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने निर्णय गरेको हो । आगामी आर्थिक वर्षमा निर्मा...

खेलकुदमा बजेट भारी मात्रामा कटौती, २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन

काठमाडौँ -सरकारले  चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अ...

दर्शकविना नै खेल्ने वातावरण बनाइदिनुस् : अध्यक्ष शेर्पा

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बन्द रंगशालामा खेल खेल्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई यस्तो अपिल गरेका हुन् । एन्फाले गरेको टेक्निक...

यस्तो छ नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघको बिकास क्रम 

अन्जना शिवाकोटी नेपालमा पहिले कुनै पनि मार्सलआर्ट खेल खेलाउन सिकाउन अनुमति दिइएको थियन । विशेष गरि खेलकुद राज परिवारका रुचि अनुसार खेल दरबारमा मात्र सिमित थिय । देशमा भएको विभिन्न खाले परिवर्तन व्यवस्था सगै खेलकुद लाइ पनि बिस्तार गरियो । बि.स. ...

एन्फा विवादबारे पत्रकारको आलोचना, अध्यक्ष शेर्पाको जवाफ (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत मंगलबार खेलकुद क्षेत्रबारे बहस भयो । बहसमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र खेल पत्रकार प्रकाश तिमिल्सिना सहभागी भए । पछिल्ला दिनमा फेरि विवादमा अल्झिएको एन्फामा यतिबेला कारबा...

एन्फाले राहतका लागि सहयोग गर्ने : अध्ययन गर्न समिति गठन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरसका कारण जिल्ला जिल्लामा समस्यामा परेकालाई सहयोग गर्न समिति गठन गरेको छ । एन्फाले स्वास्थ्य कमिटीका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा उत्तम कुमार भण्डारी र रुपेश अ...