देशभरका शिक्षालय दुई दिन शोक बिदा
काठमाडौँ– देशभरका शिक्षालय बन्द गरी दुई दिन शोक बिदा दिइने भएको छ । प्याब्सन, एनप्याब्सन, हिसान लगायतका संस्थाले संयुक्त विज्ञप्ति जारी गरी यही २४ र २५ गते दुई दिन शोक बिदा दिने निर्णय गरेको हो । समाजसहित समग्र शैक्षिक क्षेत्र अस्तव्यस्त बनेकाले धै...

