शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सव सम्पन्न, १३ शिक्षा पत्रकार पुरस्कृत

काठमाडौँ– शिक्षा पत्रकार समाजले तेस्रो वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कृत गरेको छ । काठमाडौँमा आज एक कार्यक्रमबीच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी...

ग्लोबल कन्सल्टको नयाँ शाखा पारामाटामा

काठमाण्डौं – भिसा र माइग्रेशनका लागि सुपरिचित ग्लोबल कन्सल्टले अष्ट्रेलियाको पारामाटामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । पारामाटामा आयोजित एक भव्य समारोहमा ग्लोबल कन्सल्ट नेपालका अध्यक्ष विश्वनाथ पौडेलले नयाँ शाखाको समुदघाटन गर्नुभयो । उदघाटन समा...

नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

काठमाडौँ –नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२३' कार्यक्रम हुने भएको छ । नेपालमा विज्ञान, प्र...

एनप्याब्सन अध्यक्षमा सुवास न्यौपाने

काठमाडौँ –राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को अध्यक्षमा सुवास न्यौपानेलाई पदबहाली गराइएको छ । २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उहाँलाई अध्यक्षमा पदबाहली गरिएको हो। त्यसबेला भएको सहमति अनुसार...

शिक्षकहरु आन्दोलनमा पठन पाठन ठप्प

काठमाडौँ– नेपाल शिक्षक महासंघको आह्वानमा प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु संघीय राजधानी काठमाडौँमा आन्दोलनमा उत्रिएपछि देशभरका सामुदायिक विद्यालयमा पठन पाठन ठप्प भएको छ । शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुर...

उपत्यकाव्यापी अन्तरविद्यालय नृत्य प्रतियोगितामा नेक्सस प्रथम

काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय तीज विशेष नृत्यकला प्रतियोगिता प्रथम स्थान हासिल गरेको छ । भक्तपुरको युनिक नेपाल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा नेक्सस सर्वप्रथम भएको हो । प्रत...

कलेज आइडिया हन्ट २०२३ सुरु

काठमाडौं -आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय को सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुला गरेको छ । बिहीबार ९सेप्टेम्बर ७० कीर्...

डिओएसी इनोभेसन डे मनाईँदै

काठमाडौँ–विदेश अध्ययन सम्बन्धी जिज्ञासा र दुविधा भएका विद्यार्थीहरूलाई सघाउने उद्देश्यले डिल्लीबजार स्थित ड्रिमअन एजुकेसनल कन्सल्टेन्सीले ‘इनोभेसन डे’ को आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर १ तारिखका दिन ड्रिमअन परिसरमा आयोजना हुने उक्त कार्यक्रमम...

माध्यमिक तहको ज्योतिष प्रशिक्षण सुरु, अनलाइनबाट घरमैँ ज्योतिष सिक्न सकिने

काठमाडौँ– नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिले ज्योतिष विद्या सिक्न चाहने हरुलाई लक्षित गरी माध्यमिक तहको ज्योतिष विषयको अध्यापन सुरु गरेको छ । अनलाइन माध्यमबाट सिक्न सकिने ज्योतिष प्रशिक्षणमा हाल ५६ जना सहभागी छन । यसअघि लुम्बिनी प्रदेश समित...

एरी नेपालको ५ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ – एशोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल’ ९एरी नेपाल० को ५ औं वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंको म्यारिअट होटलमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सुरूवात नै नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान सँगै पानसमा दि...