निजीको प्रस्ताव : कोरोना नदेखिएका स्थानमा विद्यालय खोलौँ

काठमाडौँ - निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसानलगायतले आज सरकारलाई लिखित सुझाव पेश गर्दैछन् । कोराना संक्रमणका कारण बढ्दो लकडाउनका कारण ठप्प शिक्षणसंस्था चलायमान बनाउनेबारे लकडाउनको मोडालिटी परिवर्तन र शिक्षण संस्थालाई च...