केयुको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् ।   उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले प्राडा रामकण्ठ माकजु, प्राडा भोला ...