श्रृङखला खतिवडाको धान रोपाई

काठमाडौँ - पूर्व मिस नेपाल श्रृङखला खतिवडाले धान रोपेर हिलो खेलेका तस्वीर सामाजिक सञ्जालमा छरिएका छन् । उनका तस्वीरबारे विभिन्न टिकाटिप्पणी भैरहेका छन् । सामाजिक सञ्जालमा छरिएका उनका तस्वीरहरु यस्ता छन् : ...