श्रृङखला खतिवडाको धान रोपाई १५ असार २०७७, सोमबार ०८:१४June 30, 2020 khullapatiLeave a Comment on श्रृङखला खतिवडाको धान रोपाई काठमाडौँ – पूर्व मिस नेपाल श्रृङखला खतिवडाले धान रोपेर हिलो खेलेका तस्वीर सामाजिक सञ्जालमा छरिएका छन् । उनका तस्वीरबारे विभिन्न टिकाटिप्पणी भैरहेका छन् । सामाजिक सञ्जालमा छरिएका उनका तस्वीरहरु यस्ता छन् : Post Views: 2,652