बर्मिङ्घम सिटी युनिभर्सिटी र स्पाई ओभरसिजको संयुक्त प्रयासमा छात्रवृत्ति अवसरबारे प्रेस मिट सम्पन्न

काठमाडौँ – स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (BCU) को संयुक्त आयोजनामा बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा प्रेस मिट सम्पन्न भयो। कार्यक्रममा नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी प्र...

प्याब्सनले तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै

काठमाडौँ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आगामी मंसिरमा गर्ने भएको छ । मंसिर १४ र १५ गते अर्थात अर्थात नोभेम्बर २९ र ३० तारिखका दिन काठमाडौँको होटेल हायातमा सम्मेलन हुन लागेको आयोजक प्या...

आदिशंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ– भारतमा रहेको आदिशंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । हालै काठमाडौँको पुतलीसडकस्थित इन्फरमेटिक्स कन्सल्टेन्सीमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । आगामी शैक्षिक वर्षका लागि भर...

बीपीपी युनिभर्सिटीको इन्फर्मेशन सेशन फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीमा सम्पन्न

काठमाडौँ –फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले आफ्नो कार्यालय परिसरमा बिपिपि युनिभर्सिटीको बारेमा एक जानकारी मुलक कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा बीपीपी विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यक्रमकी डिप्युटी डीन, भिकी नाइट, र नेपाल र भारतका लागी...

नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

काठमाडौँ –नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२३' कार्यक्रम हुने भएको छ । नेपालमा विज्ञान, प्र...

शिक्षकहरु आन्दोलनमा पठन पाठन ठप्प

काठमाडौँ– नेपाल शिक्षक महासंघको आह्वानमा प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु संघीय राजधानी काठमाडौँमा आन्दोलनमा उत्रिएपछि देशभरका सामुदायिक विद्यालयमा पठन पाठन ठप्प भएको छ । शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुर...

कलेज आइडिया हन्ट २०२३ सुरु

काठमाडौं -आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय को सहकार्यमा र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको संयोजनामा आवेदन खुला गरेको छ । बिहीबार ९सेप्टेम्बर ७० कीर्...

क्यानडा र अष्ट्रेलियामा अध्ययन गर्न चाहनेका लागि उपर्युक्त मौका, ओप्युलेन्स् एजुकेशन ग्रुपले जानकारी दिने

काठमाडौँ –ओप्युलेन्स् एजुकेशन ग्रुपले क्यानडा र अष्ट्रेलियामा रहेका विभिन्न क्याम्पसहरूको शैक्षिक प्रणाली र गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउने भएको छ । यस गु्रपले नेपालभरका शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी मुलक कार्यक्रमको आयोजना गरी जानक...

विद्यालय कर्मचारीको आन्दोलन जारी, संसद र सिंहदरबारमा दबाब

काठमाडौँ – विद्यालय कर्मचारी परिषदका पदाधिकारी अचेल संघीय राजधानी सिंहदरबारमा विभिन्न राजनीतिक दलसँग भेटघाटमा छन । चरणबद्ध आन्दोलन र ३९ दिन लामो रिले अनसनपछि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको तलबमान कायम गर्न पहल गर्ने र सो विषयलाई सङ्घीय शिक्षा...

AIBI Higher Educationको एजेन्ट मिट सम्पन्न

काठमाडौँ –हात्तीसारमा रहेको आर्याना बुटिक होटलमा अस्ट्रेलियन ईन्स्टिच्युट अफ बिजिनेस ईन्टलीजेन्टस हाएर एजुकेशन (AIBI Higher Education)ले एजेन्ट मिट सम्पन्न गरेको छ । कार्यक्रममा ईन्डीया र नेपालका लागि रिजनल म्यानेजर करनजित सिङ्हले स्वागत मन्तव्य व्यक...