नेक्ससमा भब्य अभिभावक दिवस, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट नवनिर्मित भवनको शिलान्यास

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्नो १७ औँ अभिभावक दिवस भव्य रुपमा मनाएको छ । विद्यालय प्राङगणमा दुई दिन सम्म भएको अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले अन्तर्निहित प्रतिभा प्रष्फुटन गरेका थिए भने विविध कार्यक्रममा...

११ औँ लोयल्टी कप सुरु, ज्ञानोदय र त्रिज्योति क्वाटरफाइनल प्रवेश

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा सुरु भएको ११ औँ अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो । प्रतियोग...

एडु माइग्रेसन र कोन्टेबीच समन्वय हुने

काठमाडौँ -एडु माइग्रेसन उद्योगका लागि आईटी समाधान प्रदान गर्ने अष्ट्रेलियाको कम्पनी कोन्जे इन्टरप्राइज प्रा. लि. ले कन्जे र यसका नयाँ सेवाहरु सुरु गर्ने उद्देश्यले २४ फेब्रुअरी २०२३ मा काठमाडौंको ह्यात होटलमा प्रोड्क लंच कार्यक्रम आयोजना गर्यो । कार्...

नेक्सस उपत्यकाव्यापी चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा ११ औँ संस्करणको उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पेप्सीकोला टाउनप्लानिङस्थित विद्यालय प्राङ्गणमा भएको प्रतियोगितामा उपत्यकाका १८ विद्यालय सह...

नेक्ससको अर्को शानदार जित : फिजम कपमा पनि सर्वप्रथम

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले फेरि अर्को महत्वपूर्ण खेलमा सर्वप्रथमको जित हासिल गरेको छ । १० औँ संस्करणको फिजम ग्रामर अन्तर विद्यालय फुटबल प्रतियोगितामा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित ...

टिआइएमा सरस्वती पूजा भब्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ हात्तीगौँडास्थित ठुङरम इन्टरनेशनल एकेडेमी (टिआइए) मा सरस्वती पूजा भब्य रुपमा सम्पन्न भएको छ । विद्यालयले एक विशेष कार्यक्रम आयोजना गरी सरस्वती पूजा सम्पन्न गरेको हो । ...

नेक्ससमा खेलकुद सप्ताहका विजयीलाई पुरस्कार वितरण

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यालयले हालै आयोजना गरेको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । विद्यालयले हरेक वर्ष गर्ने खेलकुद सप्ताह अन्तर्गत कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि आयो...

एस आई युकेले शैक्षिक मेला गर्दै

काठमाडौँ – एसआई युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने भएको छ । मेलाबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजकले यो मेला हालसम्मकै ठूलो मेलाय हुने जानकारी दिएको छ । मेला फेब्रुअरी ४ मा राजधानीको ल...

लोयल्टीमा खेलकुद सप्ताह सुरु

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार एकताबस्तीस्थित लोयल्टी एकेडेमीमा खेलकुद सप्ताह सुरु भएको छ । कक्षा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुबीच आन्तरिक प्रतियोगितामार्फत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले खेलकुद सप्ताह सु...

राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टनमा नेक्सस विजयी

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी स्थान हासिल गरेको छ । कास्की जिल्ला ब्याडमिन्टन संघले कास्कीको ब्याडमिन्टन हलमा आयोजना गरेको प्रतियोगितामा नेक्ससकी स्वर्लिन श्रेष...