टिआइएमा सरस्वती पूजा भब्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ हात्तीगौँडास्थित ठुङरम इन्टरनेशनल एकेडेमी (टिआइए) मा सरस्वती पूजा भब्य रुपमा सम्पन्न भएको छ । विद्यालयले एक विशेष कार्यक्रम आयोजना गरी सरस्वती पूजा सम्पन्न गरेको हो ।