रेडियन्ट रिडर्सले गर्यो सबै शिक्षक कर्मचारीको कोरोना विमा

ललितपुर - ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले विद्यालयका सबै शिक्षक/शिक्षिका र कर्मचारीको कोरोना विमा गरिदिएको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वबजारमा बढ्दो महामारी र नेपालमा पनि निरन्तर संक्रमण फैलँदै गएपछि उच्च जोखिम बढेको भन्दै प्र...

एसइईको आन्तरिक मुल्याङ्कन निष्पक्ष बनाउन ५ बुँदे निर्देशन

काठमाडौँ - प्याब्सन र एनप्याब्सनले कोरोना भाइरसको महामारीका कारण स्थगित कक्षा १० को एसईई परीक्षाको आन्तरिक मुल्यांकनका नतिजा निष्पक्ष बनाउन ५ बुँदे निर्देशन दिएका छन् । दुवै संगठनका महासचिवले बुधबार एक विज्ञप्ति जारी गरी विद्यार्थीहरुको आन्तरिक मुल्य...

प्याब्सन एनप्याब्सनले शिक्षा मन्त्रालयलाई सोधे –शुल्क कति लिऊँ, विद्यालय कहिले खोलौँ ?

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयका छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेशनल प्याब्सनसँग भर्ना तथा शुल्कबारे आज छलफल गरेको छ । असार ७ गते निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्या...

ऋण पनि पत्याएनन्, बाध्य भएर अभिभावक गुहार्यौँ : प्याब्सन अध्यक्ष पुरी

काठमाडौँ - निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले पुराना बक्यौता पूरा गरी नयाँ शैक्षिक सत्रदेखिको शुल्क भुक्तानी गर्न अभिभावकसँग संयुक्तरुपमा अपिल गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै दुवै संस्थाले निजी विद्यालयको एकमात्र आर्थिक स्रोत अ...

इस्टुले भन्यो : विद्यार्थीसँग शुल्क उठाएर तलब देऊ

काठमाडौँ - संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गरेको छ । इस्टुले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । इस्टुले शिक्षा तथा मावन स्रोत विकास केन्द्रलाई ध्यान...

विद्यालय भवन क्वारेन्टिनस्थल बनेकाले परीक्षा सञ्चालन गर्न सकिएन : शिक्षा मन्त्री पोखरेल

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय भवनहरु क्वारेन्टिन स्थल बनाइएकाले कक्षा दशको परीक्षा सञ्चालन गर्न नसकेको प्रष्टीकरण दिनुभएको छ । आन्तरिक मुल्याङकनबाटै एसइइ परीक्षाको ग्रेडसिट उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ल...

एसइई नगर्ने सरकारको निर्णय, आन्तरिक मुल्याङकनका आधारमा ग्रेड निर्धारण

काठमाडौँ -२०७६ सालको स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) सरकारले अब नगर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधा...

टेलिभिजनबाट पढाइ : यस्तो छ प्याब्सनको व्यवस्था

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले टेलिभिजन माध्यमबाट अध्यापन गराउन चारओटा टेलिभिजन छनौट गरी सम्झौता गरेको छ । प्याब्सनले असार १ गतेदेखि पढाइ थाल्न जनता टेलिभिजन, टिभी टुडे, योहो टेलिभिजन र टिभी टुडेकै अर्को च्यानल टि...

असार १ देखि प्याब्सनले टेलिभिजनमार्फत पढाई थाल्ने

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले असार १ गतेदेखि टेलिभिजनमार्फत पढाई थाल्ने भएको छ । यसका लागि उसले जनता टेलिभिजन छनौट गरेको छ । जनता टेलिभिजनबाट प्याब्सन दूरशिक्षा कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएको प्याब्सन केन...

वैकल्पिक शिक्षण तयारीमा निजी विद्यालय

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले रेडियो, टिभी र अनलाइन कुन माध्यमबाट पढाइ थाल्न सकिन्छ भन्नेबारे छलफल थालेको छ । प्याब्सनले जिल्ला अध्यक्षहरुसँग यसबारे छलफल गर्दै कुन माध्यमबाट पढाइ गर्ने भन्नेबारे भर्चुअल बैठक गरी ...