एन्फाले सार्वजनिक गर्यो नयाँ वेभसाइट

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वेभसाइट https://the-anfa.com/ सार्वजनिक गरेको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र गुरुङले एन्फाको नयाँ वेबसाइट सार्वजनिक गर्नुभयो।

एन्फाको यो वेभसाइट लजिस्पार्क टेक्नोलोजीले बनाएको हो । एन्फाको सम्पूर्ण गतिविधि अबदेखि एन्फाको वेभसाइटबाट सार्वजनिक गर्ने एन्फाले जनाएको छ ।

एन्फाको उक्त कार्यक्रमका झलकहरु :