२० तस्वीरमा हेर्नुहोस् : रक्त अभाव पूर्तिका लागि एन्फा सामाजिक उत्तरदायित्व समितिको प्रयास

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको सामाजिक उत्तरदायित्व समितिले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कोरोना भाइरस (कोविड १९) को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण सामाजिक गतिविधिका नहुँदा अस्पतालमा तथा रगत संकलन केन्द्रमा रगतको अभाब भएको भन्दै पूर्ति गर्न सामाजिक उत्तरदायित्व समितिका संयोजक उत्तमराज भण्डारीको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको थियो । एन्फाका पदाधिकारी तथा कर्मचारीहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रमका झलकहरु :

 

तस्वीर स्रोत : एन्फा वेभसाइट