३७ घर एकैपटक ध्वस्त : २० तस्वीरमा हेर्नुहोस सिन्धुपाल्चोक पहिरोको क्षति

काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा ३७ घर पुरिए । पहिरोमा परी मृत्यु भएका सात जनाको शव फेला परेको छ । पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता छन् ।
पहिरोले के कस्तो क्षति पु-याएको छ त ? तस्वीरमा हेर्नुहोस् :

 

तस्वीरहरु : सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट