तस्वीरमा हेर्नुहोस सिन्धुपाल्चोकमा पहिरोको क्षति

काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एउटा शव फेला परेको छ ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।
हेर्नुहोस तस्वीर :