प्याब्सन महाधिवेशनमा को को भए विजयी ?

काठमाडौँ – निजी तथा आवसाीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १५ औँ महाधिवेशनले डिके ढुंगानाको अध्यक्षतामा ८९ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्याब्सनले यसअघि कायम ६६ सदस्यीय केन्द्रीय कार्यसमितिमा आवश्यकता अनुरुप थप गर्दै ९० सदस्य पु¥याएको हो । यसअघि कायम सह–अध्यक्ष पद खारेज गरिएको छ । यस्तो छ विजेताको नामावली :