कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको दाहसंस्कार

काठमाडौँ - कोरोना भाइरस ( कोभिड–१९ ) का कारण मृत्यु भएकी महिलाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिएको छ । सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार कोरोना पुष्टि भएको थियो । उनको राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको हो । पशुपति क्ष...

नेपालमा पहिलोपटक कोरोनाका कारण एकको मृत्यु, २८१ संक्रमित

काठमाडौँ - नेपालमा पहिलोपटक कोरोनाका कारण एकको मृत्यु भएको छ । बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति ...

नेपालमा फेरि थपिए कोरोना संक्रमित, संक्रमित २७६ पुगे

काठमाडौँ - आज एकैदिन नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो जानकारी अनुसार कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्...

काठमाडौँसहित देशभर कोरोना संक्रमण बढ्दो, थप नौ जनामा संक्रमण पुष्टि

काठमााडौँ- नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ थप ९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि।पी। कोइराला स...

नेपालमा कोरोना : २२ जिल्ला प्रभावित, संक्रमित २५८ पुगे

काठमाडौँ - नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । भेरी अस्पत...

थप ५ जनामा कोरोना संक्रमण, संक्रमित २५० पुगे

काठमाडौँ - नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहान २ जनामा देखिएकोमा पछि ५ जना थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या अहिलेसम्म २५० पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्...

काठमाडौँमा फेरि भेटिए कोरोना संक्रमित, २४५ पुगे संक्रमित

काठमाडौँ - आज थप २ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् । दुई जनामा कोरोना संक्रमण पुष्टि भए...

एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - आज एकैदिन २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संख्या एकैदिन कोरोना संक्रमण देखिएको संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १३ जना...

कोरोना संक्रमित बढेको बढ्यै : एकैपटक १० जनामा भेटियो

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ । आज विहान जारी गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १० जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । कप...

कोरोना भाइरसबाट २ लाख ८३ हजार ६७८ ले गुमाए ज्यान

काठमाडौँ - विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८६० पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ८० हजार ३०५ जना संक्रमित छन् । संक्रमितमध्ये १४...