तेस्रो कौस्तुभ कपमा नेक्ससद्धारा ग्रिन भिलेज ८–१ गोल अन्तरले पराजित

काठमाडौँ - काठमाडौँमा जारी तेस्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकेडेमीले ग्रीन भिलेज स्कुललाई ८–१ गोल अन्तरले पराजित गरेको छ । कौस्तुभ एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा नेक्ससले ग्रीन भिलेजलाई भारी गोल अन्तरले पराजित गरेको हो ...

एन्फामा २२ वर्ष बसेकाले नगरेका कार्य २२ महिनामा गरेको छु : कर्माछिरिङ शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव आगामी असार ६ गते काठमाडौँमा हुँदैछ । सबैभन्दा ठूलो खेलकुदको संस्था एन्फाको चुनावलाई सबैले चासोपूर्वक हेरेका छन । एन्फाको आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, पंकज विक्रम नेम्बाङ र राजीवराज पौड...

कर्माको अबको लक्ष्य सिल्बर मेम्बरसीप ग्रासरुट फुटबल

काठमाडौँ–अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्माछिरिङ शेर्पा नेतृत्वले गरेको उल्लेखनीय कार्यमध्ये एक थियो ग्रासरुट फुटबलको विकास । ग्रासरुट फुटबलको विकाससँगै सिल्भर मेम्बरसिप ग्रासरुट फुटबल कार्यक्रमलाई सफल भयो । आगामी दिनमा के छ त योजना ? एन्फा अध्यक्ष...

एन्फामा कर्माछिरिङको अर्को उल्लेखनीय काम : ग्रासरुट फुटबलको विकास

कुनैपनि खेलकुदको बिकाश गर्ने हो त्यसको मुख्य आधार भनेकै उमेर समुहमा धेरै भन्दा धेरै लगानी गरेर नयाँ नयाँ खेलाडी उत्पादन गर्नु नै हो । फुटबलमा पनि जुन तरिकाले राष्ट्रिय टिमको मेरुदण्डका रुपमा ए डिभिजन लिगलाई हेरिन्छ । त्यो भन्दापनि नयाँ खेलाडी उत्पादन...

कर्माछिरिङ शेर्पाद्धारा उम्मेदवारी घोषणा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा आज आयोजित कार्यक्रममा शेर्पाले एन्फाको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन । शेर्पासमूहकै प्यानलको उम...

युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को समूह राष्ट्रिय आविष्कार केन्द्रमा

काठमाडौँ– युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को समूहले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गरेको छ । हाल युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिङ बिष्ट र बिज् एजुकेशन युकेका डाइरेक्...

कोरोना महामारीमा पनि सक्रिय बनेको नेपाली फुटबल

अखिल नेपाल फुटबल संघ एन्फाको हालको कार्यसमितिको समय सकिन करिव एक महिनाको समय बाँकी छ । यो चार बर्षे कार्यकालमा एन्फाकोअध्यक्षमा पहिलो पटक निर्वाचित भएर आएका कर्माछिरिङ शेर्पाका लागि काम गरेर देखाउने अवसरहरु धेरै नै थिए । जसमा उनी निकै हदसम्म सफल भए ।...

एन्फामा कर्माछिरिङको चार वर्ष, फुटबल खेलमा भयो के ?

काठमाडौँ - अखिल नेपाल फुटबल संघ ( एन्फा)मा कर्माछिरिङ शेर्पाको नेतृत्वपछि विभिन्न काम भएको छ । २०७४ साल वैशाख २२ गते कर्माछिरिङ शेर्पाको नेतृत्वमा चयन भएको कार्यसमितिले गरेका विभिन्न कार्य अन्तर्गत साफ फुटबल प्रतियोगितामा फाइनल खेल्न पाउनु । २८ वर्षप...

नेक्सस–संकटा फुटबल एकेडेमी शुभारम्भ

काठमाडौँ । नेक्सस – संकटा फुटबल एकवेडेमीको औपचारिक शुभारम्भ भएको छ । काठमाडौँमा एक कार्यक्रमबीच संकटाको खेल मैदानमा एकेडेमीको शुभारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाकै उपाध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका ...

नेक्सस क्रिकेट एकेडेमीकी विपिशा राष्ट्रिय खेलाडिमा छानिइन्

काठमाडौँ । नेक्सस क्रिकेट एकेडेमीकी विपिशा शाही राष्ट्रिय खेलाडीमा छनौट भएकी छिन । विपिशा यु–१३ क्रिकेट टिममा परेकी हुन । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वागमती प्रदेशस्तरीय खेलमा शाही छनौट भएको नेक्सस क्रिकेट एकेडेमीका ...