एन्फाको आकस्मिक बैठकको निर्णय : राजीनामा प्रकरणबारे छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिएको घोषणा गरेपछि उत्पन्न विवादबारे एन्फाले विभागीय मन्त्रालयलाई छानबिन गर्न आग्रह गरेको छ । आज बसेको ए...

एन्फाले डाक्यो आपत्कालीन बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको आपत्कालीन बैठक डाकेको छ । पछिल्लो घटना क्रमको छानबिनक...

टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

१३औँ सागकी स्वर्ण विजेता नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पू...

ए डिभिजन क्लब मनाङले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ । मनाङले फुटबल एकेडेमी सञ्चालनका लागि मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग सम्झौता गरेको छ । पोखरामा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रि...

टोकियो ओलम्पिक: पौडीमा एलेक्सको नयाँ कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पौडीमा नेपालका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन । उनले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघिको आफ्नै नामको किर्तिमान तोडेपनि उनले सेमिफाइनल...

राजीनामा फिर्ता लिन अलमुताइरीलाई एन्फा अध्यक्षको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । साफ च्याम्पियनसिप नजिकै आईसकेको कारण टिमको तयारी प्र...

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्धारा राजीनामाको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका हुन । आफूले नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको जानकारी उनले फेसबुकमार्फत गराएका छन् ।...

नेक्सस स्कुलले ग-यो फुटबल एकेडेमी सञ्चालन सम्झौता

काठमाडौँ । नेपालमा पहिलोपटक पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल स्कुलले फुटबल एकेडेमी सञ्चालनका लागि सम्झौता गरेको छ । एसियाली फुटबल महासंघ(एएफसी)ले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएकाले पहिलोपटक ए डिभिजन ...

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिश क्लब रियल मड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलमा चेल्सीले रियल मड्रिडलाई २–० ले पराजित ग-यो । चेल्सीका लागि टिमो वेर्नरले २८ औँ र म्यासन माउन्टले ८५ औँ मिनेट...

म्यानचेस्टर सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सिटीका लागि रियाद महरेजले दुई गोल गरे । खेलको अन...