मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला

एजेन्सी -अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय मिलियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ । स...

आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबल, लिभरपुल पराजित

एजेन्सी - लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिग बिजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । खेलको निर्धारित समय १–१ गोलको ब...

बार्सिलोनाविरुद्ध बायर्नको ऐतिहासिक जित, मेसी, स्वारेज, ग्रिजम्यानसहितको स्टार स्ट्राइकरको टीम लज्जास्पद हारसहित च्याम्पियन्स लिगबाट बाहिरियो (भिडियोसहित)

काठमाडौँ - च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा यूरोपकै बलियो टिम बार्सिलोना ६९ वर्ष पछि बायर्न म्युनिखसँग फराकिलो गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ । ९० मिनेटको खेलमा सुरुवाती ३ मिनेटदेखि नै गोलको वर्षा गरेको बायर्नले बार्सिल...

रियल मड्रिडलाई पराजित गर्दै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

काठमाडौँ - म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । ला लिगा च्याम्पियन रियल मड्रिडलाई २–१ गोल अन्तरले हराउँदै म्यानचेष्टरले अन्तिम ८ मा स्थान पक्का गरेको हो । घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति भएको खेलमा सि...

पिएसजिले जित्यो फ्रेन्ज लिग कपको उपाधि

एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति लियोनलाई सडन डेथमा पीएसजीले ६–५ ले हराउँदै लिग कपको उपाधि जीतेको हो । सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा पीएजीका ग...

एम्बाप्पेले च्याम्पियन्स लिग खेल्न नसक्ने

एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले च्याम्पियन्स लिगका खेल खेल्न नसक्ने भएका छन् । खुट्टाको चोट कारण एम्बाप्पेले आगामी अगष्ट १२ मा च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेल गुमाउने भएका हुन् । पीएसजीको ...

सिरी ए फुटबलको उपाधि युभेन्टसले जित्यो

एजेन्सी - यस सिजनको सिरि ए फुटबलको उपाधि यभेन्टसले जितेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक सिरि ए को उपाधि जीतेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस...

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ५० हजारबढी संक्रमित

काठमाडौँ - भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नयाँ रेकर्ड कायम भएको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भेटिएका छन् । लगातार संक्रमि...

आर्सनल एस्टनभिल्लासँग पराजित

एजेन्सी - ईग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल एस्टनभिल्लासँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा रेलिगेशन जोनमा रहेको एस्टन भिल्लाले आर्सनललाई १–० गोल अन्तरले हरायो । भिल्लाको जीतमा ट्रेजेगुएट्सले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। ज...

आइपिएल युएईमा हुने

एजेन्सी - इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित भएको छ । आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् । पटेललाई उद्धृत गर्दै न्युज एजेन्सी पीटीआईले जनाए अ...