अन्तर विद्यालय फुटबल प्रतियोगिता : नेक्सस सेमिफाइनलमा

काठमाण्डौँ – १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफी अन्तर्गत आजको खेलमा जित हासिल गरी पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनलमा नेक्ससले नेपाल प्रहरी विद्यालयलाई २–० गोल...

रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ताहव्यापी युके भर्ना अभियान सञ्चालन गर्ने

काठमाडौँ– पुतलीसडकस्थित रिएल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ताहव्यापी युके भर्ना अभियान सञ्चालन गर्ने भएको छ । कन्सल्टेन्सीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्...

नेपालको साक्षरता दर ७६.२ प्रतिशत

काठमाडौँ –नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना अनुरुप साक्षरता दर ७६ दशमलव २ पुगेको हो । साक्षरता दर बितेको १० वर्षमा १० प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को ...

८ वर्षदेखि अनुत्तीर्ण विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षा गर्ने

काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डले २०७२ सालदेखि अनुत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरी मौका परीक्षा सञ्चालन गर्ने भएको छ । उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुलाई एक पटकका लागि मौका परीक्षा दिने बोर्डले निर्णय गरेको छ । बोर्डले २०७२ देखि २०७५ सम्मका वि...

जुगल स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न, गायक रामकृष्ण ढकाल र ओलम्पियन दीपक विष्ट सम्मानित

काठमाडौँ - जुगल बोर्डिङ स्कुलको ३३ औँ अभिभावक दिवस हालै भब्य रुपमा सम्पन्न भएको छ । स्थपनाको ३३ औँ वर्षगाँठको अवसरमा जुगल बोर्डिङले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सम्मान गरेको छ । सिन्धुपाल्चोकको चौतारामा रहेको जुगल बोर्डिङको प्राङगणमा भ...

नेक्ससमा भब्य अभिभावक दिवस, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट नवनिर्मित भवनको शिलान्यास

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्नो १७ औँ अभिभावक दिवस भव्य रुपमा मनाएको छ । विद्यालय प्राङगणमा दुई दिन सम्म भएको अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले अन्तर्निहित प्रतिभा प्रष्फुटन गरेका थिए भने विविध कार्यक्रममा...

स्वस्ति श्री गुरुकुल अन्तर विद्यालय फुटसल : नेक्सस च्याम्पियन

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले दोस्रो स्वस्ति श्री अन्तर विद्यालय फुटसल प्रतियोगितामा सानदार जित हासिल गरेको छ । आज भएको फाइनलमा नेक्ससले आयोजक स्वस्ति श्री गुरुकुललाई ४–० गोल अन्तरले पराजित ग-यो । नेक्ससका अनिश था...

आयोजक लोयल्टी च्याम्पियन

काठमाडौं– काठमाडौँ बुढानिलकण्ठस्थित लोयल्टी एकेडेमीले आयोजना गरेको ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आयोजक लोयल्टी एकेडेमीले हात पारेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन...

निष्ट सेभेन ए साइड फुटबल : गेटवेलाई हराउँदै नेक्सस फाइनल प्रवेश

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी १२ वर्ष मुनिका विद्यार्थीहरुबीचको फष्ट निष्ट सेभेन ए साइड फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा गेटवे एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै नेक्सस फाइनल प्रवेश गरेको हो ...

११ औँ लोयल्टी कप सुरु, ज्ञानोदय र त्रिज्योति क्वाटरफाइनल प्रवेश

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा सुरु भएको ११ औँ अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभयो । प्रतियोग...