शिक्षा विधेयकमा थारु समुदायको आपत्ति, कडा आन्दोलनको चेतावनी

काठमाडौँ– सरकारले संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित गरेको शिक्षा विधेयकलाई लिएर थारु समुदायहरुले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग कलस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि संघीय...

वल्ड स्कुल फुटबल च्याम्पियनसीमा सहभागी हुन नेक्सस टिम मोरक्कोमा

काठमाडौँ– वल्ड स्कुल फुटबल च्याम्पियनसिप २०२३ मा सहभागी हुन पेप्सीकोला टाउनप्लानिङ अन्तर्गतको नेक्सस–संकटा एकेडेमीको नेक्सस–संकटा टिम शुक्रबार मोरक्को प्रस्थान गरेको छ । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी फुटबल प्...

विद्यार्थीका लागि उपर्युक्त गन्तव्य बन्दै लोयल्टी एकेडेमी, कक्षा ११ मा विद्यार्थीहरु धमाधम भर्ना हुँदै

काठमाडौँ – आफ्नै भौतिक संरचना र अनुभवी सञ्चालक तथा दक्ष जनशक्ति रहेको काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अवस्थित लोयल्टी एकेडेमी कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि रोजाइको केन्द्र बनेको छ । लोयल्टीमा कक्षा ११ मा विज्ञान, व्यवस्था...

एसइईको नतिजा प्रकाशन,२२ हजार बढीले ल्याए एप्लस

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बि।सं २०७९को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका सदस्य सचिव दुर्ग...

बालेनले तिराए निजी विद्यालयलाई १ लाख जरिवाना, १३ हजार बढी विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित

काठमाडौँ– काठमाडौँ महानगरपालिका भित्र रहेका ५०४ विद्यालयमध्ये ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका हुन्...

शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन

काठमाडौँ –सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षा क्षेत्रका लागि उक्त रकम बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले अघिल्लो वर्ष १ खर्ब ९६ अर्...

ए डिभिजन लिग क्लबहरुले भने : एन्फाले बेवास्ता गर्यो

काठमाडौँ –सहिद स्मारक ए डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेको आरोप लगाएका छन । ए डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एन्फाले सम्झौता गर्ने तर त्यस अनुरुपको रकम नदिँदा समस्यामा परेको जानकारी...

ग्लोबल काठमाडौँ कन्सल्टको नयाँ शाखा चितवनमा

काठमाडौँ – ग्लोबल काठमाडौँ कन्सल्टको नयाँ शाखा चितवनमा खुलेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी यथार्थपरक सही र तथ्यपूर्ण सूचना प्रदान गर्दै आइरहेको ग्लोबल काठमाडौँ कन्सल्टले आफ्नो नयाँ शाखा चितवनमा खोलेको हो ।...

क्यानडा चान चाहनेलाई स्टडी इन क्यानाडा इन्फर्मेसन सेसन आयोजना हुँदै

काठमाडौँ – उच्च शिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर क्यान कन्सल्टिङ सर्भिसले स्टडी इन क्यानडा इन्फर्मेशन सेशन गर्ने भएको छ । नयाँ बानेश्वरस्थित संस्थाको आफ्नै कार्यालयमा मे २८, २०२३ तदनुसार जेठ १४ गते स्टडी इन क्यानाडा इन...

नीति तथा कार्यक्रममा शिक्षा, यस्तो छ सरकारको योजना

काठमाडौँ –सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम हालै सार्वजनिक गरेको छ । आफ्नो नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकता राखेको सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत् संघीय शिक्षा ऐन पारित गर्ने देखि उच्चस्तरिय शिक्षा आयो...