२४ घण्टामा ३२६० जनामा संक्रमण, ३२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयले १० हजार ...

कक्षा १२सहित सबै परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित रुटिन प्रकाशन गरिएका सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थ...

२४ घण्टामा ३७२९ जनामा संक्रमण, २५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार ४३० जना र एन्टिजेन परीक्षणबाट १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १५ हजार ६७...

त्रिविले भन्यो : परीक्षा रोकिन्न

हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रु...

२४ घण्टामा ३,१२५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २२७९ जना र एन्टिजेन परीक्षणबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले २४ घण्टामा १३ हजार ८११ न...

एन्फाको आकस्मिक बैठकको निर्णय : राजीनामा प्रकरणबारे छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिएको घोषणा गरेपछि उत्पन्न विवादबारे एन्फाले विभागीय मन्त्रालयलाई छानबिन गर्न आग्रह गरेको छ । आज बसेको ए...

२४ घण्टामा विश्वभर ६ लाख ४१ हजार १६४ जना संक्रमित थपिए

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ लाख ४१ हजार १६४ जना संक्रमित थपिएका छन । यससँगै विश्वभर संक्रमितको संख्या १९ करोड ६६ लाख २४ हजार ४८४ पुगेको छ । त्यस्तै, ४ लाख २९ हजार ८५७ जना संक्रमणमुक्त भएका छन । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको ...

एन्फाले डाक्यो आपत्कालीन बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको आपत्कालीन बैठक डाकेको छ । पछिल्लो घटना क्रमको छानबिनक...

टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

१३औँ सागकी स्वर्ण विजेता नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पू...

२४ घण्टामा ३८४० जनामा संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेसमिटमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले २४ घण्टामा थप ३ हजार ८४० जनामा संक्रमण भएको जानकारी दिए । २४ घण्टामा १० हजार ८८६ पीसी...