एसइईको नतिजा सार्वजनिक

काठमाडौँ–माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ ल...

नेक्ससकी म्युजिक शिक्षिका कुन्ती मोक्तान नेपाल म्युजिक एण्ड अवार्ड नेशनल एकेडेमी अवार्डबाट सम्मानित

काठमाडौँ– वरिष्ठ गायिका कुन्ती मोक्तान नेपाल म्युजिक एण्ड अवार्ड नेशनल एकेडेमी अवार्डबाट सम्मानित हुनुभएको छ । राष्ट्रपति भवन शीतल निवासका आयोजिक एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायिका मोक्तानलाई नेपाल म्युजिक एण्ड अवार्ड नेशनल एकेडेम...

नेक्ससको अर्को सफलता, विद्यालयस्तरीय चित्रकलामा बन्यो सर्वप्रथम

काठमाडौँ –मानवता अभियानले आयोजना गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी सर्वप्रथम भएको छ । नेक्सस सर्वप्रथम बन्दा अरुणिमा सेकेण्डरी स्कुल दोस्रो भयो भने कौशल इङ्गलिस स्कुल तेस्रो बने । नेक्स...

प्याब्सन वागमती प्रदेशस्तरीय चित्रकलामा नेक्सस प्रथम, एकैपटक जित्यो पाँच अवार्ड

काठमाडौँ–पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले प्याब्सन बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा पहिलो भएको छ । साथै नेक्ससले एकैपटक थप चार विधामा अवार्ड हात पारेको छ । प्याब्सन बागमती प्रदेशको आयोजना र प्याब्सन सिन्धुपाल्चोक जिल्...

राष्ट्रव्यापी ब्याडमिन्टनमा नेक्सस प्रथम

काठमाडौँ–पेप्सकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी छात्रा स्वर्लिन श्रेष्ठ राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा सिंगल र डबल दुवैमा प्रथम भएकी छिन । १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद २०२५ मा ब्याडमिन्टन एकल तथा युगल प्रतिस्पर्धाम...

नेक्ससमा लोकतान्त्रिक अभ्यास : विद्यार्थीले गरे मतदान

काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले लोकतान्त्रिक प्रणालीको अवलम्बन गर्दै विद्यालयका क्याप्टेन तथा हाउस क्याप्टेनहरु विद्यार्थीहरुमार्फत मतदान गराएको छ । चुनावमा जुनिएर र सिनिएर छुट्टा छुट्टै कोटाका लागि १४० जना प्रतिस्पर...

नेक्ससमा विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला

काठमाडौँ – काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा ‘विद्यालयमा कुलपति मार्फत विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको छ। “शिक्षामा कला, कलामा शिक्षा” भन्ने नाराका साथ विश्व पर्य...

यस्तो बन्यो प्याब्सनमा कृष्ण अधिकारी नेतृत्वको टिम

काठमाडौँ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १६ औँ महाधिवेशनको अन्तिम नतिजा सार्वजनिक भएसँगै प्याब्सनका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन । प्याब्सनमा १६ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कृष्ण अधिकारी, स...

प्याब्सन १६ औँ महाधिवेशन : मतगणना सुरु

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १६ औँ महाधिवेशनको विभिन्न पदमा भएको चुनावी प्रतिस्पर्धाको मतगणना जारी छ । मंगलबार सम्पन्न मतदान लगत्तै राति ८ बजेदेखि मतगणना सुरु भएको हो । मतदानमा प्याब्सनका ७ प्रदेशका १४०७ प्रतिनि...

प्याब्सन महाधिवेशन : पूर्व अध्यक्षहरुको अपिलले गरेन काम, भयो चुनावी प्रतिस्पर्धा

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशनमा मुख्य पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गराउने प्याब्सनका पूर्वअध्यक्षहरुको प्रयास असफल भएको छ । अपिल नै गरेर मुख्य पदाधिकारीलाई सर्वसम्मत गराउन चाहेका उ...