काठमाडौँ उपत्यकामा १४६८ जनामा कोरोना संक्रमण

काठमाडौँ -पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । उपत्यकामा १४६८ सहित नेपालमा पछिल्लो २४ घण...

बेलायतमा दोस्रोपटक लकडाउन, शिक्षण संस्था खुल्ने

काठमाडौँ- बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन...

सडक कालोपत्रे नगरेको भन्दै स्थानीय आन्दोलित

ललितपुर- ललितपुरको सुनाकोठी–चापागाउँ सडक धुलाम्य भएको वर्षौं भइसक्दा पनि सडक कालोपत्रे नगरिएको भन्दै स्थानीय फेरि आन्दोनमा उत्रिएका छन् । नेवाज क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन । सुनाकोठी...

टर्की भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौँ -टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी दिएका हुन् । भूकम्पका कारण हालसम...

आज बडादशैँको सातौँ दिन, घर घरमा फुलपाटी भित्र्याईँदै, सेनाले टुँडिखेलमा बढाईँ गर्ने

काठमाडौँ - आज बडादशैँको सातौँ दिन । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फुलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फुलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन ग...

आज बडादशैँको पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ - नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दि...

राष्ट्रपतिले आज रानीपोखरी उदघाटन गर्ने

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित रानीपोखरीको आज उदघाट्न गर्नुहुने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्य भागमा रहेको ऐतिहासिक रानीपोखरीको अपरान्ह १२ बजे राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने भएको हो । राष्ट्रिय...

दशैँघरमा जमरा राखियो

काठमाडौँ -घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै विहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको हो । कोरोनाका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापद...

काठमाडौँ उपत्यकामा थपिए १७४६ संक्रमित

काठमाडौँ - उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालमा आज थप ३ हजार १६७ जनामा कोरोना सं...

वीरगञ्जको एक अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद

काठमाडौँ- पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । वीरगञ्ज महानगरपालिका–६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन प्रहरीले बरामद गरेको हो । सुन तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी का...