काठमाडौ विश्वविद्यालयका डिनको अभिब्यक्तिमा निज विद्यालयको गम्भीर आपत्ति, केयुसँगका सबै सम्झौता तोडने
काठमाडौं –काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुईंटेलले निजी विद्यालयप्रति व्यक्त गरेको अभिब्यक्तिलाई लिएर निजी विद्यालयहरूको साझा छाता संगठन संयुक्त आन्दोलन परिचालन समितिले गम्भीर आपत्ति जनाएको छ। समितिले एक विज्ञ...

