मानव अधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक
काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले २ सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा एक हजार १ सय ९५ वटा सिफारिसहरूको आधारमा यो तथ्य सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष अनूपराज शर्माले आज सार्वजनिक गरेको प्रतिवेद...