नेक्सस उपत्यकाव्यापी चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा ११ औँ संस्करणको उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पेप्सीकोला टाउनप्लानिङस्थित विद्यालय प्राङ्गणमा भएको प्रतियोगितामा उपत्यकाका १८ विद्यालय सह...

नेक्ससको अर्को शानदार जित : फिजम कपमा पनि सर्वप्रथम

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले फेरि अर्को महत्वपूर्ण खेलमा सर्वप्रथमको जित हासिल गरेको छ । १० औँ संस्करणको फिजम ग्रामर अन्तर विद्यालय फुटबल प्रतियोगितामा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित ...

टिआइएमा सरस्वती पूजा भब्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ हात्तीगौँडास्थित ठुङरम इन्टरनेशनल एकेडेमी (टिआइए) मा सरस्वती पूजा भब्य रुपमा सम्पन्न भएको छ । विद्यालयले एक विशेष कार्यक्रम आयोजना गरी सरस्वती पूजा सम्पन्न गरेको हो । ...

एस आई युकेले शैक्षिक मेला गर्दै

काठमाडौँ – एसआई युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने भएको छ । मेलाबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजकले यो मेला हालसम्मकै ठूलो मेलाय हुने जानकारी दिएको छ । मेला फेब्रुअरी ४ मा राजधानीको ल...

इण्डोनेपाल इन्टरनेशनल च्याम्पियनसिपमा नेक्सस विजयी

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रतियोगितामा पहिलो र दोस्रो दुवै स्थान हासिल गर्न सफल भएको छ । भारतको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेहरु युवा केन्द्रको तत्वाधानमा भएको पो...

नेक्ससको अर्को छलाङ: राष्ट्रव्यापी व्याडमिन्टनमा सर्वप्रथम

काठमाडौँ - पेप्सीकोलास्थित नेक्सस इन्टर नेशनल एकेडेमीले अर्को महत्वपूर्ण जित हासिल गरेको छ । अध्यापनका साथै अतिरिक्त क्रियाकलापमा पनि उल्लेख्य प्रगति गर्दै गइरहेको नेक्ससले हालै राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा पनि देशभर सर्वप्रथम भएको छ । का...

राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टनमा नेक्सस विजयी

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी स्थान हासिल गरेको छ । कास्की जिल्ला ब्याडमिन्टन संघले कास्कीको ब्याडमिन्टन हलमा आयोजना गरेको प्रतियोगितामा नेक्ससकी स्वर्लिन श्रेष...

प्याब्सनले देशभर भेला गर्दै, यस्तो छ तालिका

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले यही मंसिर महिनामा पालिका, जिल्ला र प्रदेश भेला गर्ने भएको छ । प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले प्याब्सनले प्रदेश भेला दुई दिन र जिल्ला र पालिका भेला एक दिन गर्न लागिएको जानकार...

प्याब्सन एसइई प्रि–बोर्ड परीक्षा माघ १५ गतेदेखि

काठमाडौँ – यस वर्षको ‘प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा’ आगामी माघ १५ गतेबाट सञ्चालन हुने भएको छ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले मातहतका विद्यालयमा सञ्चालन गर्ने ‘प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा’ माघ १५ गतेदेखि गराउने निर्ण...

परीक्षा दिएको १५ महिनापछि बिए प्रथम वर्षको नतिजा प्रकाशन

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७८ साउनमा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको नतिाजा १५ महिनापछि सार्वजनिक गरेको हो ।...