परीक्षा दिएको १५ महिनापछि बिए प्रथम वर्षको नतिजा प्रकाशन

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७८ साउनमा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको नतिाजा १५ महिनापछि सार्वजनिक गरेको हो ।