कोरोना संक्रमित ५०० नाघे, ४० जिल्लामा फैलियो संक्रमण

काठमाडौँ - नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा स्वास्थ्...

कालिमाटीमा दुई प्रहरीमा कोरोना संक्रमण, डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखियो

काठमाडौँ -महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुईजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो...

काठमाडौँमा ३ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४०२ पुगे

काठमाडौँ- काठमाडौँमा ३ जना सहित थप २७ जनामा कोरोनाको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३...

कोरोना भाइरस : विश्वभर ४८ लाख बढी संक्रमित, भारतमा १ लाख नाघ्यो

काठमाडौँ – विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २० हजार १३० पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म ४८ लाख ९० हजार ८६३ जना संक्रम...

थप १८ जनामा कोरोना संक्रमण, संक्रमित ३७५ पुगे

काठमाडौँ - थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विभिन्न प्रयोगशालामा गरेको परीक्षणमा १८ जनाको नमुनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ । योसँगै कोरोना संक्रमितको संख...

कोरोना संक्रमण बढेको बढ्यै, ३५७ पुगे

काठमाडौँ - नेपालमा एकैपटक थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३५७ पुगेको छ । सोमबार पुष्टि भएकामा बाँकेमा थप ४७ जना, मोरङ वीरटनगरमा एक जना, बुटवलमा गरिएको परीक्षणमा गुल्मीका एक जना र धुलिखेल अस्पतालमा गरीएको परी...

क्वारेन्टिनमैँ मृत्यु भएका युवकसँग रहेका ४७ जनामा कोरोना संक्रमण

काठमाडौँ - नेपालमा एकैपटक थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बाँकेमा क्वारेन्टिमैँ मृत्यु भएका बाँकेका २५ वर्षीय युवासँगै रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकार...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित ३०४ पुगे

काठमाडौँ - आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार थप नौ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

कोरोना संक्रमणका कारण थप एकको मृत्यु

काठमाडौँ - नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ ...

थप १० जनामा कोरोना पुष्टि, संक्रमित २९१ पुगे

काठमाडौँ - नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार रौतहटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत रौतहटको विभिन्न स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनएको छ ...