भिभिड कन्सल्टेन्स् नेपालको शाखा भक्तपुरमा

काठमाडौँ – विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक सेवा प्रदान गर्दै आएको भिभिड कन्सल्टेन्सले आफ्नो शाखा विस्तार गरेको छ । भिभिड कन्सल्टेन्स् नेपालले भक्तपुरको राधे–राधेमा आफ्नो शाखा विस्तार गरेको हो। सन् २०१७ मा स्थापित भिभिड कन्सल्...

युके आयरल्याण्ड एजुकेशन फेयर हुँदै, अध्ययन गर्न जान चाहनेलाई सुनौलो मौका

काठमाडौँ – काठमाडौँको बागबजारस्थित हब इन्टरनेशनल एजुकेशनले जेष्ठ २६ गते उच्च शिक्षा अध्ययनका लागि युके र आयरल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी युके–आयरल्यान्ड एजुकेशन फेयर २०२२ आयोजना गर्ने भएको छ । एजुकेशन फेयरमा युके र आयरल्याण्ड जान चाह...

सिटी विश्वविद्यालयले २५ करोड छात्रवृत्ति दिने

काठमाडौँ– भारतको सिटी विश्वविद्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । विश्वविद्यालयको एक प्रतिनिधिमण्डलले पत्रकार सम्मेलन गरी छात्रवृत्तिबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विश्वविद्या...

बालबालिकालाई धमाधम कोभिड विरुद्धको खोप दिइँदै

काठमाडौँ - कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विद्यालयमा अध्ययनरत बालबालिकालाई सरकारले धमाधम कोरोना भाइरस विरुद्धको खोप दिन थालेको छ । विद्यालयमा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई धमाधम कोरोना विरुद्धको खोप दिन थालिएको हो । विभिन्न विद्याल...

स्कुल खोल्नासाथ बन्द गर्न निर्देशन

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा विद्यालय आजदेखि खुले । विद्यालय खुलेपछि विद्यालय जान पाउँदा विद्यार्थीहरु मख्ख थिए तर जिल्ला प्रशासन कार्यालयले विद्यालय बन्द गराउन निर्देशन दिएको छ । एकपक्षीयरुपमा विद्यालय खोलाएको भन्दै जिल्ला प्रशासन कार्यालयले ब...

काठमाडौँ महानगरले भन्यो – विद्यालय प्रशासन खुला राख्नु

काठमाडौँ काठमाडौँ महानगरपालिकाले विद्यालय प्रशासन खुला राख्न निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गरी महानगरभित्रका विद्यालयलाई दैनिक पठन पाठनका गतिविधि बन्द गरी विद्यालयका प्रशासनिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको हो । वैकल्पिक माध...

मेगा बैंकले निजी विद्यालयलाई विना धितो १ करोडसम्म ऋण दिने

काठमाडौँ - मेगा बैंकले निजी विद्यालयलाई विना धितो ५ लाख देखि १ करोडसम्म ऋण दिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एनप्याब्सन आबद्ध विद्यालयलाई ५ लाखदेखि १ करोडसम्म ऋण दिनगरी सम्झौता भएको प्याब्सन केन्द्रीय अध्यक्ष टीकार...

आज साक्षरता दिवसः सबै मिलेर साक्षरता अभियान सफल पार्नुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको ह...

असोज १ गतेदेखि पढाइ सुरु हुने

काठमाडौँ - कोरोना भाइरसको महामारीका कारण पाँच महिनादेखि ठप्प पठनपाठन असोज १ गतेदेखि हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । निर्देशिका मंगलबारसम्म सार्वजनिक गर्न...

बालबालिकालाई घरमैँ कसरी पढाउने ?

-अभिषेक घिमिरे घर पहिलो पाठशाला हो। बाबुआमा पहिलो गुरु हुन्। बालबालिकाले घरमा धेरै कुरा सिक्ने गर्दछन्। विश्वमा विद्यालय नहुँदा पनि मानिसले सिक्ने र नयाँ कुराको खोज रआविष्कार गर्न कहिल्यै छोडेनन्। त्यसैले सिकाइ विद्यालयमा मात्र हुन्छ भन्ने छैन। घरमा...