माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम सम्पन्न

ललितपुर– कुसुन्तीस्थित माछापुच्छ्रे आई वि वल्ड स्कुलमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम मंगलबार सम्पन्न भएको छ । तीन दिन सम्म आयोजना गरेको माछापुच्छ्रे मुन कार्यक्रममा सहभागी विद...

तेस्रो कौस्तुभ कपमा नेक्ससद्धारा ग्रिन भिलेज ८–१ गोल अन्तरले पराजित

काठमाडौँ - काठमाडौँमा जारी तेस्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकेडेमीले ग्रीन भिलेज स्कुललाई ८–१ गोल अन्तरले पराजित गरेको छ । कौस्तुभ एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा नेक्ससले ग्रीन भिलेजलाई भारी गोल अन्तरले पराजित गरेको हो ...

टिआइएमा नृत्य, गीत र नाटक प्रतियोगिता सम्पन्न

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत हात्तीगौँडास्थित ठुङरम इन्टरनेशन एकेडेमी अर्थात टिआइएमा नृत्य, गीत र नाटक प्रतियोगिता सम्पन्न भएको छ । गुरु ठुङ्ग्राम रिम्पोछेँको जन्मदिनको अवसरमा विद्यालयले नृत्य, गीत र नाटक प्रतियोगिता आयोजना गर...

ई-स्पटको अगुवाइमा नोयडा युनिभर्सिटीको क्षेत्रीय कार्यालय स्थापना

काठमाडौँ –ई–स्पट इन्टरनेसनल एजुकेसन ग्रुपले भारतको उत्तर प्रदेशमा अवस्थित नोएडा इन्टरनेसनल युनिभर्सिटीसँग समन्वय गरी उक्त विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा स्थापना गरेको छ। काठमाण्डौं स्थित मल्ल होटलमा एउटा औपचारिक कार्यक्रमबीच कार्यालयको...

शिक्षक कर्मचारीको पोसाक परिवर्तन हुने

काठमाडौँ विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पोसाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दे शिक्षक कर्मचारीहरुको ड्रेस परिवर्तनको जानकारी दिएको हो । केन्द्रले जारी गरेको सूचनामा विद्यालयमा कार्यरत शिक्षक ...

एन्फामा कर्माछिरिङको चार वर्ष, फुटबल खेलमा भयो के ?

काठमाडौँ - अखिल नेपाल फुटबल संघ ( एन्फा)मा कर्माछिरिङ शेर्पाको नेतृत्वपछि विभिन्न काम भएको छ । २०७४ साल वैशाख २२ गते कर्माछिरिङ शेर्पाको नेतृत्वमा चयन भएको कार्यसमितिले गरेका विभिन्न कार्य अन्तर्गत साफ फुटबल प्रतियोगितामा फाइनल खेल्न पाउनु । २८ वर्षप...

प्याब्सनको कडा निर्देशन लब्धाङ्कपत्र र चारित्रिक पत्रविना भर्ना गरे सदस्यता रद्ध हुने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले सदस्य विद्यालयले पालना गर्नुपर्ने आचारसंहितामा थप कडाइ गर्दै पालना नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने भएको छ । आचारसंहिताका मुलभूत विषयबारे स्पष्ट पार्दै प्याब्सनले आचारसंहिता पा...

नेक्ससमा हेल्थ क्याम्प, सबैले निःशुल्क जँचाउन पाउने

काठमाडौँ - पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले नव वर्ष र विद्यार्थीहरुको वार्षिक परीक्षापछिको समयलाई सदुपयोग गर्न विद्यालयमा हेल्थ क्याम्प आयोजना गरेको छ। हेल्थ क्याम्पमा विभिन्न रोगहरुको निःशुल्क परीक्षण गराउन पाइनेछ । विद्यार्थ...

प्याब्सनका तीन हस्ती, जो चुनाव अगावै विजयी बने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को महाधिवेशनले तीन पदमा सर्वसम्मत नेतृत्व चयन ग-यो । अध्यक्षमा डिके ढुंगाना, महासचिवमा आरबी कट्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत चयन भएका हुन । १५ औँ राष्ट्रिय महाधिवेशनमा ...

नेक्सस–संकटा फुटबल एकेडेमी शुभारम्भ

काठमाडौँ । नेक्सस – संकटा फुटबल एकवेडेमीको औपचारिक शुभारम्भ भएको छ । काठमाडौँमा एक कार्यक्रमबीच संकटाको खेल मैदानमा एकेडेमीको शुभारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाकै उपाध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका ...