गोल्डेन हेण्डसेकको सूचनामा संशोधन

काठमाडौँ –शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गोल्डेन हेण्डसेकका लागि यसअघि जारी गरेको सूचनामा संशोधन गरेको छ । अस्थायी शिक्षकले पाउने सुविधा गोल्डेन हेण्डसेकका लागि केन्द्रले यसअघि प्रकाशन गरेको सूचनामा सशोधन गरेको हो । केन्द्रले पुस ६ गते प्रकाशि...

युनिभसंल लर्निङ ग्रुपको इन्फरमेशन सेसन सम्पन्न

काठमाडौँ -युनिभर्शल लर्निङ ग्रुपको बारेमा जानकारी गराउने उदेश्यले नेपाल शैक्षिक परामर्श संघ इक्यान ललितपुर शाखाले एक इन्फर्मेसन सेसनको आयोजना गरेको छ। कार्यक्रममा ललितपुर इक्यानका अध्यक्ष उपेन्द्र देव ढकालले खादा लगाई युनिभर्शल लर्निङ ग्रुपका मार्केट...

इक्यान ललितपुर शाखाको सातौँ साधारण सभा सम्पन्न

काठमाडौँ –नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाले हालसालै आफ्नो सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न गरेको छ। बन्दिपुरको बन्दीपुर माउन्टेन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष उपेन्द्र देव ढकालले गर्नुभएको थियो। ...

५ औँ नेक्सस संकटा फुटबल प्रतियोगिताको भब्य उद्घाटन

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित सुरु भएको प्रतियोगिताको आज निजी तथा आवासीय विद्यालय अ...

विद्यालय जाँदै गर्दा लडेर विद्यार्थीको मृत्यु

काठमाडौँ –अध्ययन गर्न विद्यालय जाँदा लडेर हुम्लामा एक विद्यार्थीको मृत्यु भएको छ । सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा कक्षा ९ मा अध्ययनरत अदानचुली गाउँपालिका– २ का १५ वर्षीय प्रशान्त थापाको मृत्यु भएको हो । विद्यालयको काँडेतारले पोसाक च्यातिएपछि ...

एकसाथ तीन महत्वपूर्ण प्रतियोगितामा नेक्सस विजयी

काठमाडौँ - पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एकसाथ तीन विभिन्न प्रतियोगितामा जित हासिल गरेको छ । नेक्ससले फोरम अफ इष्टिच्युशनल स्कुल म्यानेजर्स (फिजम) को आयोजनामा भएको आर्ट प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ । त्यस्तै फि...

लोयल्टीमा विद्यार्थी सम्मान र बिदाई

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीले एसइई र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानसहितको बिदाई गरेको छ । विद्यालयमा भएको कार्यक्रममा पूर्वमन्त्री गगन थापाले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्य...

नेक्ससमा फेयरवेल, विद्यार्थीले देखाए कला विद्यालयले गर्यो बिदाई

काठमाडौँ - पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । फेयरवेलमा नेक्सस इन्टरनेशन एकेडेमीबाट एसइई परीक्षापछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको बिदाई गरिएको थियो । कार्यक्रममा प्याब्...

प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीको अस्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौँ- प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीले यहि २०२२ अगस्ट २० तारीख अर्थात आगामी शनिबार अष्ट्रेलियन हायर एजुकेशन फेयर आयोजना गर्ने भएको छ। काठमाडौँको द एभरेस्ट होटल न्यू बानेश्वरमा आयोजना हुने एजुकेशन फेयरमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान च...

एनसिसीएस स्टार सेफ सम्पन्न

काठमाडौँ- गुणस्तरीय शिक्षा बाट नै आफ्नो नाम उच्च बनाउन सफल नेशनल कलेज अफ कम्प्युटर स्टडिजले हालसालै युनिभर्सिटी ग्राण्ड कमिसनले प्रदान गर्ने A QUALITY CERTIFIED INSTITUTION एक्रीडीएसन प्राप्त गर्न सफल भएको छ। भौतिक पूर्वाधार, शिक्षण पद्धति र निरन्तर ...