किन फेर्नुपर्छ जनै ? यस्तो छ शास्त्रीय मान्यता
हरेक वर्षको श्रावण शुक्लपक्षको पूर्णिमालाई जनैपूर्णिमा वा डोरो पूर्णिमा भन्ने गरिन्छ जनैपूर्णिमाका चारपक्ष रहेका छन् , श्रावणी स्नान, यज्ञोपवीत धारण , रक्षाबन्धन र ऋषि तर्पणी , प्राचीन वैदिक कालखण्ड देखि मनाउँदै आएको श्रावण शुक्ल पूर्णिमामा, विधिव...