पूर्व सचिव शर्मासँग आज बहस हुने

काठमाडौँ । खुल्लापाटी डट कमको खुल्ला बहस श्रृङखला अन्तर्गत आज पूर्व शिक्षा सचिव महाश्रम शर्मासँग छलफल हुने भएको छ । खुल्लापाटी डट कमले हरेक दिन गर्ने गरेको खुल्लापाटी खुल्ला बहसमा आज शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनुभएका व्यक्तित्व, पूर्व सचिव शर्मासँग बहस हुन लागेको हो ।

उहाँसँग कोरोनापछिको शैक्षिक क्षेत्रबारे बहस हुनेछ । बहस दिउँसो ४ बजेबाट हुनेछ ।

खुल्लापाटी डट कमको पेज लाइक गरी कार्यक्रम हेर्न र सुन्न सकिनेछ । कार्यक्रम हेर्न यो पेज लाइक गर्नुहोला ।