शिक्षा ऐनमा तत्काल सुधार नगरे कडा आन्दोलनको चेतावनी
काठमाडौँ – निजी विद्यालय सञ्चालकहरुका विभिन्न चार संगठनले शिक्षा ऐनका कतिपय प्रावधानमा कडा आपत्ति जनाउँदै तत्काल सुधार नगरे कडा आन्दोलनको चेतावनी दिएका छन । प्याब्सन, एनप्याब्सन, हिसान, नेशनल प्याब्सनले आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन पश्चाद सं...

