निषेधाज्ञामा के के गर्न पाइन्छ, के गर्न पाईँदैन ? हेर्नुहोस सूची

काठमाडौँ –काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक वस्तुहरुमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि विहान ११ बजेसम्म विक्री गर्न पाउने व्यबस्था गरेको छ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री पसल तथा सवारी साधन दिउँसो २।०० बजे देखि राती ९ बजे सम्म सञ्चालन गर्न पाउने छन् । निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाईँदैन हेर्नुहोस सूची :