काठमाडौँ महानगरले निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । महानगरप्रमुख विद्यासुन्दर शाक्यले शनिवार पत्रकारसँग कुरा गर्दै सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिको निःशुल्क पीसीआर परीक्ष...