ई-स्पटको अगुवाइमा नोयडा युनिभर्सिटीको क्षेत्रीय कार्यालय स्थापना
काठमाडौँ –ई–स्पट इन्टरनेसनल एजुकेसन ग्रुपले भारतको उत्तर प्रदेशमा अवस्थित नोएडा इन्टरनेसनल युनिभर्सिटीसँग समन्वय गरी उक्त विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा स्थापना गरेको छ। काठमाण्डौं स्थित मल्ल होटलमा एउटा औपचारिक कार्यक्रमबीच कार्यालयको...