नेपालको साक्षरता दर ७६.२ प्रतिशत
काठमाडौँ –नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना अनुरुप साक्षरता दर ७६ दशमलव २ पुगेको हो ।
साक्षरता दर बितेको १० वर्षमा १० प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को ...