वागमती प्रदेशको प्रस्ताव : एसइई र ११ मा आन्तरिक मुल्याङकन, १२ मा मात्र परीक्षा (भिडियोसहित)

काठमाडौँ । वागमती प्रदेशले कक्षा १० र ११ मा सम्बन्धित विद्यालयका अघिल्ला आन्तरिक परीक्षालाई आधार मानेर अघिल्लो कक्षामा विद्यार्थी पास गराउनुपर्ने प्रस्ताव पेश गरेको छ । विद्यालयले यस अघि लिएको जाँचको अंक जोडेर सोही आधारमा विद्यार्थीलाई कक्षा चढाउनेगर...

के अनलाइन शिक्षा सम्भव छ ? अनलाइन शिक्षा कसरी सर्वत्र पुर्याउन सकिन्छ ? यसो भन्छन् विज्ञहरु (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आइतबारको श्रृङखलामा अनलाइन शिक्षा, परीक्षा, अनलाइन सञ्चालन गर्ने निजी विद्यालयले कसरी फि लिने लगायतबारे विज्ञसहित बहस भयो । आइतबारको बहसमा सूचना प्रविधि विज्ञ उत्तम कार्की, निजी तथा आवासीय विद्यालय अर...

चिन्ता गर्दैमा समाधान हुने होइन, कोरोना हट्ने होइन बरु सिर्जनात्मक बनौँ : मनोविश्लेषक वासु आचार्य (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटीको खुल्ला बहस श्रृङखला अन्तर्गत शनिबार मनोविश्लेषक बासु आचार्यसँग छलफल भयो । मनोविश्लेषक आचार्यले लकडाउनका कारण घरमैँ थुनिएका बालबालिका, अभिभावक, शिक्षक, विद्यार्थी सबैलाई उपर्युक्त हुने गरी विशेष टिप्स पेश गर्दै खाशगरी अभिभावक य...

निजी विद्यालयले चैत्र महिनाको फि फिर्ता नदिए देशबाट लखेटिन्छ : सह–अध्यक्ष तामाङ (भिडियोसहित)

काठमाडौँ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी अनेरास्ववियुका सह–अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले चैत्र महिनाको शुल्क अभिभावकलाई फिर्ता नदिए देशबाट निजी विद्यालयको जरो नै उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् । खुल्लापाटी डट कमले हरेक दिन आय...

खुल्लापाटीमा खुल्ला बहस : कोरोना पछिको शिक्षा अवसर कि चुनौती ? (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटीको नियमित खुल्ला बहस अन्तर्गत विहीबार शिक्षा क्षेत्रको आगामी गन्तव्यबारे बहस भयो । विहीबारको बहसमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम र नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा सहभागी भए । कोरोनापछिको शिक्ष...

खुल्लापाटीमा खुल्ला बहस : अबको शैक्षिक गन्तव्य के होला? (भिडियोसहित)

काठमाडौँ - शिक्षा तथा खेलकुद क्षेत्र समर्पित अनलाइन पत्रिका खुल्लापाटी डट कमले अबको शैक्षिक गन्तव्य र अनलाइन शिक्षाबारे सरोकारवालासँग छलफल गरेको छ । अनलाइनले गरेको छलफलमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद दाहाल, निजी तथा आवासीय...