चिन्ता गर्दैमा समाधान हुने होइन, कोरोना हट्ने होइन बरु सिर्जनात्मक बनौँ : मनोविश्लेषक वासु आचार्य (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटीको खुल्ला बहस श्रृङखला अन्तर्गत शनिबार मनोविश्लेषक बासु आचार्यसँग छलफल भयो । मनोविश्लेषक आचार्यले लकडाउनका कारण घरमैँ थुनिएका बालबालिका, अभिभावक, शिक्षक, विद्यार्थी सबैलाई उपर्युक्त हुने गरी विशेष टिप्स पेश गर्दै खाशगरी अभिभावक यसबेला सजग हुनुपर्ने बताए । उनले भने  –‘यतिबेला यो बिग्रियो, त्यो बिग्रियो भनेर चिन्ता गर्ने विषय होइन , न त चिन्ता गरेर नै केही हुन्छ । बरु हामीले नै वातावरण बनाउने हो ।’

उनले अभिभावकलाई बालबालिकासँग यतिबेला भएको समय त्यसै बस्नुभन्दा सिर्जनात्मक र रचनात्मक काम गरेर व्यतित गर्न पनि सुझाए । उनले भने–‘चिन्ता गर्दैमा समाधान हुने होइन, कोरोना हट्ने होइन, बरु सिर्जनात्मक बनौँ ।’ आचार्यसँगको विस्तृत कुराकानीको भिडियो यहाँ हेर्न सक्नुहुनेछ :

शिक्षा क्षेत्रको आगामी गन्तव्य

खुल्लापाटी डट कमको खुल्ला बहसमनोविश्लेषक वासु आचार्य धन्यवाद ।

Gepostet von Khullapati am Freitag, 24. April 2020