पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित

काठमाडौँ- भारत अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रनमा समेटियो । भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर...

आईपिएल : सनराइजर्सबाट राजस्थान रोयल्स पराजित

काठमाडौँ- आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो । राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८।१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भ...

आइपिएल: पञ्जाबको तेस्रो जित, दिल्ली ५ विकेटले पराजित

काठमाडौँ - किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको हो। पञ्जाबको यो लगातार तेस्रो जित हो भने जारी आइपिएलमा चौथो जित हो। यसअघ...

आइपिएल सुपर ओभरमा पञ्जाव र कोलकाता विजयी

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएरातको खेलमा किंग्स इलेभेन पञ्जाव र कोलकाता नाइराइडर्स विजयी भएका छन्। दुवै टोली सुपर ओभरमा विजयी भए । पञ्जावले मृम्बईलाई र कोलकाताले हैदरावादलाई सुपर ओभरमा हराएका हुन् । मुम्बईले दिएको १ सय ७७ रनको...

आइपिएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी - चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ...

लालिगा : साविक विजेता रियल घरेलु मैदानमा पराजित

एजेन्सी - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता रियल मड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । यससँगै उसको अपराजित यात्रामा पूर्णविराम लागेको छ । अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको ...

पञ्जाबको दोस्रो जित, बैंग्लोर ८ विकेटले पराजित

काठमाडौँ - किङ्स इलाभेन पन्जाबले आईपीएलमा दोस्रो जित हात पारेको छ । यूएईको सारजाह क्रिकेट स्टेडियममा विहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पञ्जाबले ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । पञ्जाबको जितमा क्रिस गेल र कप्तान केएल ...

दिल्ली क्यापिटल आईपिएलको शीर्ष स्थानमा

काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । यूएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्र...

रोयल च्यालेन्जर्स बैंग्लोरको तेस्रो जित

काठमाडौँ - रोयल च्यालेन्जर्स बैंगलोरले ईण्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउदै तेस्रो जित निकालेको छ। शनिबार आबुदाविमा भएको खेलमा पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सले २० ओभरमा छ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। राजस्थान...

ला लिगामा बार्सिलोनाको दोस्रो जित

काठमाडौँ - बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । एवान्क...