आइपिएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी - चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ...

लालिगा : साविक विजेता रियल घरेलु मैदानमा पराजित

एजेन्सी - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता रियल मड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । यससँगै उसको अपराजित यात्रामा पूर्णविराम लागेको छ । अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको ...

पञ्जाबको दोस्रो जित, बैंग्लोर ८ विकेटले पराजित

काठमाडौँ - किङ्स इलाभेन पन्जाबले आईपीएलमा दोस्रो जित हात पारेको छ । यूएईको सारजाह क्रिकेट स्टेडियममा विहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पञ्जाबले ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । पञ्जाबको जितमा क्रिस गेल र कप्तान केएल ...

दिल्ली क्यापिटल आईपिएलको शीर्ष स्थानमा

काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । यूएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्र...

रोयल च्यालेन्जर्स बैंग्लोरको तेस्रो जित

काठमाडौँ - रोयल च्यालेन्जर्स बैंगलोरले ईण्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउदै तेस्रो जित निकालेको छ। शनिबार आबुदाविमा भएको खेलमा पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सले २० ओभरमा छ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। राजस्थान...

ला लिगामा बार्सिलोनाको दोस्रो जित

काठमाडौँ - बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । एवान्क...

आइपिएल : मुम्बइ ईण्डियन्स शीर्ष स्थानमा उक्लियो

काठमाडौँ -साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको म...

आइपिएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

काठमाडौँ - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्र...

आइपिएल :सनराइजर्स हैदराबादको पहिलो जित

काठमाडौँ - सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो । शेख जायद स...

प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ । नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन...