साम्राज्ञी भुवन विवाद : भुवनले हाले अदालतमा मुद्धा

काठमाडौँ - अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध उजुरी दिएका छन् । जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए । यसअघि अभिनेता भु...

बाबुराम भट्टराईको कुकुरले छिमेकीको घरको कुकुर भेटेपछि………

काठमाडौँ - थर कामी लेखौँ भनेर संघीय संसदमा भाषणवाजी गरेपछि चर्चामा रहेका समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईको कुकुर समातेको फोटोलाई लिएर अनेकन टिकाटिप्पणी सुरु भएको छ । डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो घरको कुकुरको ...

भाइरल भिडियोबारे बोले मदनकृष्ण (भिडियोसहित)

काठमाडौँ - वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको भिडियो पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कलाकार श्रेष्ठले टिकटकमा नाचेको भिडियोलाई धेरैले कपी गर्दै उस्तै शैलीमा नाच्ने कोशिशसमेत गरेका छन् । उनको भिडियोलाई सामाजिक सञ्जालमा पनि...

खुल्लापाटी खुल्ला बहस : वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेसँग विहीबार बहस हुने

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस श्रृङखला अन्तर्गत विहीबार वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेसँग बहस हुँदैछ । नेपाली सिने जगतमा दर्जनौँ सुपरहिट चलचित्र दिन सफल वरिष्ठ कलाकार एवं निर्देशक घिमिरेसँग कोरोना, आगामी दिनमा चलचित्र क्षेत्रको भव...

ऋषि कपूरको निधन

काठमाडौँ । बलिउड अभिनेता ऋषि कपूरको ६७ साल को उमेरमा निधन भएको छ । अमिताभ बच्चनले ट्वीट गर्दे ऋषि कपुरको मुत्युको पुष्टि गरेका हुन । अमेरिकामा क्यान्सरको उपचार गरेर पछिल्लो बर्ष सेप्टेम्बरमा भारत फर्किएका अभिनेता ऋषि कपुरको स्वास्थ्य खराब भएपछि उन...

विश्वचर्चित कलाकारले दिए कन्सर्ट

एजेन्सी- विश्व चर्चित गायक गायिकाहरुले कोरोना भाइरस महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मान तथा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन कन्सर्ट गरेका छन् । ग्लोबल सिटिजन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संलग्नतामा भएको कार्यक्रममा विश्व ...