भाइरल भिडियोबारे बोले मदनकृष्ण (भिडियोसहित)

काठमाडौँ – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको भिडियो पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कलाकार श्रेष्ठले टिकटकमा नाचेको भिडियोलाई धेरैले कपी गर्दै उस्तै शैलीमा नाच्ने कोशिशसमेत गरेका छन् ।

उनको भिडियोलाई सामाजिक सञ्जालमा पनि धेरैले हेरेका छन् । पार्किन्सन्स रोगका कारण आफ्नो शरीर पहिलेजस्तो चलाउन नसक्ने भनेर मानिसहरुमा पर्न गएको भ्रम चिर्न आफूले उक्त टिकटक भिडियो बनाएको कलाकार श्रेष्ठले बताएका छन् ।
कलाकार श्रेष्ठको भाइरल भिडियो :