बाबुराम भट्टराईको कुकुरले छिमेकीको घरको कुकुर भेटेपछि………

काठमाडौँ – थर कामी लेखौँ भनेर संघीय संसदमा भाषणवाजी गरेपछि चर्चामा रहेका समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईको कुकुर समातेको फोटोलाई लिएर अनेकन टिकाटिप्पणी सुरु भएको छ ।

डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो घरको कुकुरको फोटो राख्दै लेखेका छन् –‘हाम्रो pedro छिमेकी मित्रसंग सम्बाद गर्दै ! मान्छेले पनि आफ्नो सबभन्दा पुरानो साथीबाट सिके कसो होला’

उनको यो फोटोसँगको क्याप्सनबारे रोचक टिकाटिप्पणी सुरु भएको छ । फोटो एक घण्टामैँ २० हजार बढीले हेरिसकेका छन् ।