२४ घण्टामा करिब ३ हजार संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा करिब ३ हजार जना कोरोना संक्रमणमुक्त भएका छन । थप २ हजार ९०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् ।
देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणपछि उपचाररत उनीहरुमा संक्रमण निको भएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्...